प्रधानमन्त्रीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त

प्रधानमन्त्रीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • प्रधानमन्त्रीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । नेपाल सरकारको सचिव सरह सेवा सुविधा हुने स्वकिय सचिवमा ओलीले बज्राचार्यलाई नियुक्त गरेका हुन् ।

    बज्राचार्यले लामो समयदेखि ओलीको सचिवालयमा रहेर काम गरिरहेका थिए । अहिलेसम्म कतै विवादमा नआएका बज्राचार्य ओली यसअघि प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएर काम गरेका थिए ।

    ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाललाई नियुक्त गर्ने तयारी गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij