मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो ।

    बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।

    वर्षाका बेला गएको भूकम्पका कारण सर्वसाधारण त्रसित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij