सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप

सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप

    काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्षका लागि थप गरेको छ । सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आयोगको कार्य अवधि एक वर्षका लागि थप गरिएको जनाएको हो । 

    आयोगको कार्यअवधि २०८१ असार ३१ गतेसम्म मात्र थियो । हिजो नै राजपत्रमा सूचना प्रकाशित गरि सरकारले आयोगको कार्यावधि यस आर्थिक वर्षको अन्तिम अर्थात् २०८२ असार मसान्तसम्मका लागि थप गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij