पर्साबाट करिब २० किलोग्राम चरेस बरामद

पर्साबाट करिब २० किलोग्राम चरेस बरामद

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • पर्साबाट करिब २० किलोग्राम चरेस बरामद

    पर्सा । पटेर्वा सुगौली गाउँपालिका-४ देउरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा सोही ठाउँस्थित हनुमान मन्दिरको छेउमा बोरामा रहेको उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij