काठमाडौंमा दुईजना मृत फेला

काठमाडौंमा दुईजना मृत फेला

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौंमा दुईजना मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका-२४ किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्‍याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी काठमाडौं महानगरपालिका-२१ जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij