कीर्तिपुर मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने सरकारको पहिलो निर्णय

कीर्तिपुर मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने सरकारको पहिलो निर्णय

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • कीर्तिपुर मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने सरकारको पहिलो निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij