सोमबार सर्यो आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा

सोमबार सर्यो आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • सोमबार सर्यो आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा

    काठमाडौं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ ।

    विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ । यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij