रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य

    काठमाडौं । काठमाडौं बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकक सिस्टम अनिवार्य गर्ने भएको छ । गृह मन्त्रालमा आज बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो । 

    टिकट सिस्टमले यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउन पुग्ने भएकाले यो नियम लागु गर्न लागेको जनाइएको छ ।

    यस्तै, सरकारले रात्रिकालिन बस सञ्चालन व्यवस्थित बनाउने भएको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने, मौसम प्रतिकुल भएका जिल्लामा रात्रीकालीन बस चलाउने र तीन दिनको मौसम पुर्वानुमा हेरेर सवारी चलाउने निर्णय गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij