आज बस्ने भनिएको राष्ट्रियसभा वैठक आइतबार सम्मका लागि स्थगित

आज बस्ने भनिएको राष्ट्रियसभा वैठक आइतबार सम्मका लागि स्थगित

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • आज बस्ने भनिएको राष्ट्रियसभा वैठक आइतबार सम्मका लागि स्थगित

    काठमाडौं । राष्ट्रियसभाको वैठक आइतबार सम्मका लागि स्थगित भएको छ । आज दिउँसो सवा १ बजे बस्ने गरी तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।

    राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले विशेष कारणवश स्थगित भएको सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij