स्रोत नखुलेको ३८ लाख सहित काठमाडौंबाट एक जना पक्राउ

स्रोत नखुलेको ३८ लाख सहित काठमाडौंबाट एक जना पक्राउ

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • स्रोत नखुलेको ३८ लाख सहित काठमाडौंबाट एक जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij