डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवाद : प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवाद : प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवाद : प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टीलको लाइन काटेकाे हाे ।  

    प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । 

    बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij