काठमाडाैंकाे तारकेश्वरमा नालीमा एकजनाकाे शव फेला

काठमाडाैंकाे तारकेश्वरमा नालीमा एकजनाकाे शव फेला

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • काठमाडाैंकाे तारकेश्वरमा नालीमा एकजनाकाे शव फेला

    काठमाडौं । तारकेश्वर नगरपालिका-१ साङ्ला जगतबसपार्क नजिक सडक छेउ स्थित सुख्खा नालीमा सोही ठाउँ बस्ने स्याङ्जा विरूवा गाउँपालिका-६ घर भएका ४० वर्षीय कमल लम्साल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij