प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन एमालेको ह्वीप

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन एमालेको ह्वीप

    काठमाडौं ।  नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्

    प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij