कोरियन भाषा परीक्षा असोज ८ देखि, साउन पहिलो साता आवदेन दिनु पर्ने

कोरियन भाषा परीक्षा असोज ८ देखि, साउन पहिलो साता आवदेन दिनु पर्ने

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • कोरियन भाषा परीक्षा असोज ८ देखि, साउन पहिलो साता आवदेन दिनु पर्ने

    काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानेहरूको भाषा परीक्षा असोजमा हुने भएको छ । ईपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।

    परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ ।

    शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।

    1-1-1.jpg

    2-1.jpg

    3-1.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij