रामेछाममा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

रामेछाममा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • रामेछाममा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

    काठमाडौं । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मंगलवार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौजना घाइते भएका छन् । 

    मृत्यु हुनेमा ६२ वर्षीया माया बिक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij