काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ । 

    मंगलबार राष्ट्रियसभा गृहमा बसेको १५औँ नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए । 

    उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगरसभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन् । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेटिएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij