बुधबार संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

बुधबार संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • बुधबार संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ । छलफलका लागि भोलि संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको छ । 

    पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने समितिका सभापति सूर्य थापाले जानकारी गराएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij