पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर स्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ र६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij