मुग्लिन–मलेखु सडक पुनः सञ्चालन

मुग्लिन–मलेखु सडक पुनः सञ्चालन

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • मुग्लिन–मलेखु सडक पुनः सञ्चालन

    मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चितवनको  इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।  

    पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij