पहिरोले अवरुद्ध नगरकोट-कात्तिके भञ्ज्याङ-साँखु सडक पुनः सञ्चालनमा

पहिरोले अवरुद्ध नगरकोट-कात्तिके भञ्ज्याङ-साँखु सडक पुनः सञ्चालनमा

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • पहिरोले अवरुद्ध नगरकोट-कात्तिके भञ्ज्याङ-साँखु सडक पुनः सञ्चालनमा

    भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरोले अवरुद्ध सडक सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको छ । सशस्त्रले पहिरो हटाएपछि सडक फेरि सञ्चालनमा आएको हो ।

    नगरकोटबाट कात्तिके भञ्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षतिग्रस्त भएको छ । 

    सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा सडकको पहिरो पन्छाएको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij