रोशीको भुग्देउ खोलाले बगाएर एक जनाको मृत्यु

रोशीको भुग्देउ खोलाले बगाएर एक जनाको मृत्यु

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • रोशीको भुग्देउ खोलाले बगाएर एक जनाको मृत्यु

    काठमाडौं । जिल्लाको रोशि गाउँपालिका-१ स्थित सानो भुग्देउ खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । आइतबार सांझ खोला तर्नेक्रममा स्थानीय ४५ वर्षीय कमल बि.क लाई खोलाले बगाएको हो ।

    श्रीमती र छोरीसंगै खोला तर्नेक्रममा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    आज विहान ८ :३० बजे उनको शव फेला परेको प्रहरीको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij