खोलाले बगाएर ७ वर्षीया बालिका बेपत्ता

खोलाले बगाएर ७ वर्षीया बालिका बेपत्ता

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • खोलाले बगाएर ७ वर्षीया बालिका बेपत्ता

    काठमाडौं । सुर्खेतमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे सुर्खेतको सिम्ता गाउँपालिका–९ बस्ने कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई सोही ठाउँको कुदाल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij