अविरल वर्षाका कारण पहिरो जाँदा सुर्खेत–दैलेख सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा सुर्खेत–दैलेख सडक अवरुद्ध

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • अविरल वर्षाका कारण पहिरो जाँदा सुर्खेत–दैलेख सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ । 

    उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij