काठमाडाैंमा दिउँसै घरकाे ताल्चा फोडेर सुनका गरगहना चाेरी

काठमाडाैंमा दिउँसै घरकाे ताल्चा फोडेर सुनका गरगहना चाेरी

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • काठमाडाैंमा दिउँसै घरकाे ताल्चा फोडेर सुनका गरगहना चाेरी

    काठमाडाैं । काठमाडाैंमा दिउँसै घरकाे ताल्चा फोडेर सुनका गरगहना चाेरी भएकाे छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ५१ वर्षीय दावा शेर्पाको कोठाबाट चारी भएकाे हाे । 

    कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामानहरू गरी करिब ११ लाख ६९ हजार ८ सय ८० रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij