२४ निर्माण व्यवसायी कालोसूचीमा, कुन कुन परे ?

२४ निर्माण व्यवसायी कालोसूचीमा, कुन कुन परे ?

आइतवार, आषाढ २३ २०८१
आइतवार, आषाढ २३ २०८१
  • २४ निर्माण व्यवसायी कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं ।  सरकारले विभिन्न २४ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । समयमै निर्माण सम्पन्न नगर्ने, तोकेको समयमा काम सुरु नगर्नेलगायतका निर्माण कम्पनीहरुलाई सरकारले निश्चित अवधिसम्म ठेक्कापट्टामा भाग नै लिन नपाउने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

    विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ वटा विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई गत असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको उक्त कार्यालयले बताएको छ ।

    कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

    यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनीहरु :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij