नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोर भट्टलाई

नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोर भट्टलाई

शुक्रवार, आषाढ २१ २०८१
शुक्रवार, आषाढ २१ २०८१
  • नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोर भट्टलाई

    काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी किशोरकुमार भट्टलाई दिइएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

    यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij