एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत, महासचिवमा भुषाल

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत, महासचिवमा भुषाल

शुक्रवार, आषाढ २१ २०८१
शुक्रवार, आषाढ २१ २०८१
  • एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत, महासचिवमा भुषाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । 

    पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।

    उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij