चुरे आयोजनाले निर्माण गरी अलपत्र छाेडेकाे पोखरीमा डुबेर २ बालकको मृत्यु

चुरे आयोजनाले निर्माण गरी अलपत्र छाेडेकाे पोखरीमा डुबेर २ बालकको मृत्यु

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • चुरे आयोजनाले निर्माण गरी अलपत्र छाेडेकाे पोखरीमा डुबेर २ बालकको मृत्यु

    काठमाडौं ।  सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् ।

    उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij