कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

    काठमाडौँ । सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् । 

    राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखे। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij