दाङमा बबई नदीले बगाएर एक महिला बेपत्ता

दाङमा बबई नदीले बगाएर एक महिला बेपत्ता

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • दाङमा बबई नदीले बगाएर एक महिला बेपत्ता

    काठमाडौं । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

    बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । उनको खोजी कार्य भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij