पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने एकजना पक्राउ

पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने एकजना पक्राउ

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने एकजना पक्राउ

    काठमाडौं । पोखरामा एटीएम मेसिन फोड्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।

    ती युवक धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij