प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

मंगलवार, आषाढ १८ २०८१
मंगलवार, आषाढ १८ २०८१
  • प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

    काठमाडौं । प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । 

    “राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij