बागमती नदीमा पुरूष मृत फेला

बागमती नदीमा पुरूष मृत फेला

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • बागमती नदीमा पुरूष मृत फेला

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक जना पुरूषको शव फेला परेको छ । सोमबार साँझ बागमती नदीमा एक जनाको शव बगाएर ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे । 

    प्रहरी घटनास्थलमा पुगेर शव निकाल्ने काम गरिरहेको छ ।

    ती पुरूषको सनाखत भइसकेको छैन । शव टिचिङ अस्पताल लगिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij