सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी

सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी

सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी

    काठमाडौं । वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ। बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ। आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र आउने क्रममा रहेको छ। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij