सुनको बाला र औँठीसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

सुनको बाला र औँठीसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • सुनको बाला र औँठीसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित एक जना भारतीय महिला पक्राउ परेकी छिन् । बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला शनिबार पक्राउ परेकी हुन् ।

    उनीबाट बाला र औँठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

    उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij