ग्रान्डी टावरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

ग्रान्डी टावरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

शनिवार, आषाढ १५ २०८१
शनिवार, आषाढ १५ २०८१
  • ग्रान्डी टावरको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

    काठमाडौं । टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावर परिसरमा रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही टावरमा बस्ने ५६ वर्षीय मदन कार्कीको डुबेर मृत्यु भएको हो ।

    स्विमिङ गर्ने क्रममा डुबेर अचेत भएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij