काठमाडौं । प्रहरी नायव महानिरिक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ।
पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका उच्च अधिकृतले बताए ।
