जाजरकोटको सीडीओमा अधिकारीको सरुवा

जाजरकोटको सीडीओमा अधिकारीको सरुवा

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • जाजरकोटको सीडीओमा अधिकारीको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले उपसचिव उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रमुख जिल्ला अधिकारी (सीडओ)को रुपमा सरुवा गरेको छ ।

    गृहमा कार्यरत अधिकारीलाई जाजरकोटमा सीडीओको रूपमा पठाइएको मन्त्रालयले जनाएकाे छ । यसअघिका सीडीओ ऋषिराज आचार्यको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij