मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने अख्तियारकाे निर्णय

मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने अख्तियारकाे निर्णय

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने अख्तियारकाे निर्णय

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । सञ्चार सचिव हुँदा गरेका निर्णयहरुमा भ्रष्टाचार भएको भन्दै अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागिएको हो ।

    उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको ठहर गर्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो । अमेरिकी अनुदान संस्था एमसीसीसँग सम्झौता गर्न मुख्य भूमिका खेलेका अर्यालमाथि कारवाही गर्न अमेरिकी दूतावासले दबाब रहेको अडहल गरिँदै आएको थियो । अर्याल नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरीद गर्ने निर्णयमा मुछिँदै आएका छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij