डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

    सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए । 

    प्रहरीका अनुसार दुवैजना बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij