मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

    काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो ।

    सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तव्यतर्फ लागेका मुग्लिन प्रहरीले जनाएको छ । चार घण्टाभन्दा बढी समयसम्म रोकिएका गाडी एकैपटक चल्न थालेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा चाप छ । प्रहरीले 'ओभरटेक' नगरि गाडी चलाउन आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij