विद्युत् नियमन आयोगमा अध्यक्षसहित दुई सदस्य नियुक्त

विद्युत् नियमन आयोगमा अध्यक्षसहित दुई सदस्य नियुक्त

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • विद्युत् नियमन आयोगमा अध्यक्षसहित दुई सदस्य नियुक्त

    काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो । 

    आयोगको सदस्यहरूमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij