बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बिहिवार, आषाढ ६ २०८१
बिहिवार, आषाढ ६ २०८१
  • बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

    काठमाडौं । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ ।  बिहीबार साँझ साढे ६ बजेतिर लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामाग्री रहेको चौथो तलाबाट सुरू भएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij