सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाईते

सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाईते

बिहिवार, आषाढ ६ २०८१
बिहिवार, आषाढ ६ २०८१
  • सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाईते

    सर्लाही। सर्लाहीमा भएको बस दुर्घटना, तीन जनाको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । 

    भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएकको छ । तिब्र गतीमा रहेको बस भारतीय ट्रकलाई उछिन्न खोज्दा दुर्घटनामा परेको बताइएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij