संकटग्रस्त तीन वटा सहकारीको रकम फिर्ता

संकटग्रस्त तीन वटा सहकारीको रकम फिर्ता

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • संकटग्रस्त तीन वटा सहकारीको रकम फिर्ता

    काठमाडौं । सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूले संकटग्रस्त ३ वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भएर समस्या समाधान गरिएको ब्रिफिङ गरेका छन् ।

    मंगलबार नयाँ बानेश्वरमा बसेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को बैठकमा सो जानकारी दिएका हुन् । 

    उनीहरुले संकटग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० वटा सहकारीमध्ये तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् । समितिले कुन कुन सहकारीका बचत र्फिता गरेको भनेर नाम उल्लेख गरेको भने छैन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij