पाल्पामा चट्याङ लागेर विद्यालयका प्रधानाध्यापकको मृत्यु

पाल्पामा चट्याङ लागेर विद्यालयका प्रधानाध्यापकको मृत्यु

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • पाल्पामा चट्याङ लागेर विद्यालयका प्रधानाध्यापकको मृत्यु

    काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । उनी स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका थिए ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घरमै बसिरहेको बेला गएराति ८ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा राति १० बजेतिर मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij