मुग्लिन–मलेखु खण्डमा पहिरो, पृथ्वी राजमार्ग बन्द

मुग्लिन–मलेखु खण्डमा पहिरो, पृथ्वी राजमार्ग बन्द

सोमवार, आषाढ ३ २०८१
सोमवार, आषाढ ३ २०८१
  • मुग्लिन–मलेखु खण्डमा पहिरो, पृथ्वी राजमार्ग बन्द

    काठमाडौं ।  पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।  

    सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताइन् । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij