अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    काठमाडौं । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको करिब ८९ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij