श्रीमतीको हत्या गरेको अभियोगमा ३८ वर्षीय यादव पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा ३८ वर्षीय यादव पक्राउ

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • श्रीमतीको हत्या गरेको अभियोगमा ३८ वर्षीय यादव पक्राउ

    धनुषा । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्‍चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij