कृषि विकास बहुउद्देश्यीय सहकारी घोटालमा संलग्नहरू पक्राउ

कृषि विकास बहुउद्देश्यीय सहकारी घोटालमा संलग्नहरू पक्राउ

आइतवार, आषाढ २ २०८१
आइतवार, आषाढ २ २०८१
  • कृषि विकास बहुउद्देश्यीय सहकारी घोटालमा संलग्नहरू पक्राउ

    काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो ।

    बचकतार्काको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

    सहकारी अपचनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij